Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काठमाडौँ महानगरले ‘वन्डर अफ वेस्ट’ शीर्षकमा प्रतियोगिता आयोजना गर्ने

 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘वन्डर अफ वेस्ट’ शीर्षकमा कलाकृति, हस्तकला वा विविध नमूनाको प्रतियोगिता आयोजना गर्ने भएको छ। महानगरपालिकाले यसका लागि भाग लिन विद्यार्थीहरूलाई अनुरोध गरेको छ।

महानगरले विश्व वातावरण दिवस २०२५ को अवसरमा यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। महानगरपालिकाका अनुसार अन्तरविद्यालय प्रतियोगितामा महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूलाई भाग लिन सक्नेछन्।

फोहर व्यवस्थापन, पुनःप्रयोग, पुनः चण, वायु प्रदूषण नियन्त्रण तथा वातावरण र मानव स्वास्थ्यमा तिनको प्रभावसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु प्रतियोगिता सञ्चालनको उद्देश्य हो।

प्रतियोगितामा भाग लिन विद्यार्थीहरूले फोहर वा पुनः प्रयोग गरिएका सामग्री प्रयोग गरी तयार गरिएका कलाकृति प्रस्तुत गर्नुपर्नेछ। प्रतियोगितासम्बन्धी विस्तृत विवरणका लागि पोष्टरमा भएको क्यूआर कोड स्क्यान गर्न सकिनेछ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP