काठमाडौं : रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार साँझ रा१क १४१२ नम्बरको मिनीट्रक दाङबाट रूकुमपश्चिमको खलङ्गातर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनामा परी चालक ४५ वर्षीय भुपेन्द्र महत गम्भीर घाइते थिए । दाङको घोराही उपमहानगरपालिका- १० स्थायी घर भएका महतको उपचारका क्रममा मृत्यु भएको हो ।
सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम परश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । थाहा खब
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया