Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

हात्तीको आक्रमणबाट घाइते पूर्णबहादुरको मृत्यु

 

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–१ दुर्जन चोकका श्रेष्ठको गएराति घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मेचीनगर नगरपालिका–१ दुर्जन चोकका श्रेष्ठलाई असार २ गते बिहान जंगली हात्तीले आक्रमण गरेको थियो। आ

क्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि परिवारजनले बुधबार साँझ उनलाई अस्पतालबाट घर लिएर गएका थिए।

बुधवार साँझ पनि हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका १० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका छन्। उनको उपचार भइरहेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP