Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कलाकार अभिनाश झाकी श्रीमती अंशा मृत भेटिइन्

 

 

काठमाडौं : जनकपुरका चर्चित कलाकार अविनाश झा ‘कलकतिया बाली’ की श्रीमती अंशा सदा मृत फेला परेकी छिन्। २१ वर्षीया सदा जनकपुरधाम उपमहानगरपालिका- १५ स्थित आफ्नै घरमा सोमबार बेलुकी साढे ९ बजेतिर मृत फेला परेकी हुन्।

सलको पासो लगाएर झुण्डिएको अवस्थामा सोमबार बेलुकी उनको शव कोठामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।घटनास्थलको मुचुल्का गरेर सदाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

६ महिना अघि मात्र उनले कलकतिया बाली सिरियलका मुख्य कलाकार झासँग विवाह गरेकी थिइन्। मैथिल ब्राह्मण अविनाश दलित समुदायका सदाबीचबिहे भएको भन्दै प्रशंसा भएको थियो।

धनुषाको विदेह नगरपालिका- २ धोबी का झा केही वर्ष यता जनकपुरधाम उपमहानगरपालिका-१५ मा रहेर सिरियल बनाउँदै आएका छन्। सिरियलमै काम गर्दागर्दै झा र सदाले बिहे गरेका थिए। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP