धनगढी : धनगढीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–१२ सि गाउँका राजु श्रेष्ठका ८ वर्षीय छोरा शिद्धार्थ श्रेष्ठको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भए पनि अस्पतालमा चिकित्सकले परीक्षण गरेर शिद्धार्थलाई मृत घोषणा गरेका थिए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया