Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आइतवार पेश हुँदै काठमाडौँ महानगरको बजेट

 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगरसभा आइतवार बोलाइएको छ।

आज बसेको कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन शाहले आइतवार(असार २९) गते दिउँसो २ बजे सभा बस्ने जानकारी दिए।

प्रमुख शाहले बिहान ९ बजे कार्यपालिका र दिउँसो २ बजे नगरसभा बस्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमा सबै सदस्यहरूले सहमति जनाएसँगै उनले नगरसभाबारे जानकारी दिएका हुन्।

काठमाडौँ महानगरपालिकामा काठमाडौँ भ्यूटावर विवादका कारण झण्डै ७ महिनापछि आज कार्यपालिका बैठक बसेको हो।

बिहानै महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भयो। उक्त बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण गरेको छ।

नगरसभामा बैठकमा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने कार्यसूचि छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP