Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काठमाडौं महानगरलाई स्मार्टसिटी तथा राष्ट्रियस्तरकाे गन्तव्य रुपमा विकास गरिने

 

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरलाई स्मार्ट सिटी तथा राष्ट्रिय स्तरको गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरेको छ। आज महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनमा प्रमुख बालेन शाहले आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्।

उनले एक वडा एक उत्पादन नीति लिइने बताए। उनले भने,‘प्रविधि र सुसंस्कृति जीवनशैलीको संगममार्फत महानगरलाई डिजिटल युगको स्मार्ट सिटी तथा राष्ट्रिय स्तरको गन्तव्यको विकास गर्न आईटी हब फर वर्किङ स्पेस डिजिटल फ्रेन्ड्ली पूर्वाधार बहुभाषिक सूचना प्रणाली तथा निर्माण विकास गरिने छ।’

उनले महानगरलाई फिल्म सिटीको रुपमा विकास गर्ने पनि बताए। उनले सामुदायिक विद्यालयमा डिजिटल,सामुदायिक पुस्तकालय सञ्चालन गर्ने,स्वास्थ्यसेवा सबै नगरबासीसम्म पुर्‍याउने नीति लिएको पनि बताए।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP