Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

असार ३२ गते बैठक बस्ने गरेर सकियो कामपाको नगरसभा

 

काठमाडौं : काठमाडौं महानगरपालिका नगर सभाको १७ औँ अधिवेशन असार ३२ गते बैठक बस्नेगरि सकिएको छ। महानगरपालिकाका प्रमुख बालेन शाहले ३२ असारमा बैठक बस्नेगरि आजको नगरसभा स्थगित गरिएको जानकारी दिए।

उनले भने,‘चालु आवको प्रगति समीक्षा,आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट,आर्थिक विधेयक उपर पारित गर्ने सम्बन्धमा आगामी असार ३२ गते दिउँसो २ बजे राष्ट्रिय गृहमा बैठक बस्नेगरि यो नगरसभा स्थगित हुन्छ।’

काठमाडौं महानगरपालिकाले आव २०८२/८३ को लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP