Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

फेरि छापिन थाल्यो साढे दुई वर्षदेखि बन्द ‘गरिमा’

 

काठमाडौँ : साढे दुई वर्षदेखि बन्द रहेको साहित्यिक मासिक ‘गरिमा’ पुन: प्रकाशनमा आएको छ। २०७९ कात्तिकमा ४०० औँ अंक प्रकाशित भएर बन्द भएको गरिमा मासिकको ४०१ औँ हालै प्रकाशन भएको हो।

भानु जयन्तीको अवसर पारेर साझा प्रकाशनले गरेको कार्यक्रममा संस्कृतिविद् हरिराम जोशी, कवि शेखर गिरी, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, उषा शेरचन, प्राडा रमेश भट्टराई लगायतले पत्रिका सार्वजनिक गरे।

साहित्यकार शेखर गिरीको अध्यक्षतामा नयाँ निर्वाचित सञ्चालक समितिले मनोजादित्य न्यौपानेलाई सम्पादकीय जिम्मेवारी सुम्पिएपछि गरिमाको पुनः प्रकाशन शुरु भएको प्रकाशनले जनाएको छ।

गरिमा २०३९ पुसदेखि प्रकाशन हुन थालेको हो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP