Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध

 

 

काठमाडौँ : आइतबार अपराह्नदेखिको वर्षासँगै हेँवा खोलामा बाढी आउँदा मेची राजमार्गको पाँचथर खण्ड अवरुद्ध भएको छ। ​हेँवा खोलामा आएको बाढीले त्यहाँ निर्मित डाइभर्सनमा क्षति पुर्‍याउँदा यातायात प्रभावित भएको हो।

यस्तै, तमोर करिडोरको पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा आएको बाढीका कारण यो राजमार्ग भएर हिँड्ने सवारी र ढुवानीका साधन आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशलकुमार बुढाथोकीले जानकारी दिए।

आइतबार मध्यरातदेखि दुवै सडक अवरुद्ध भएका हुन्। मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ गते बाढीले बगाएको थियो। त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते बगेको थियो। भने तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज गत जेठ ३१ गते भाचिएपछि यो खोला डाइभर्सनका भरमा छ ।

पाँचथरसहित पहाडी जिल्लामा आइतबार अपराह्नदेखि निरन्तर वर्षा भइरहेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP