काठमाडौं : एन प्याब्सनले निजी विद्यालय गैरनाफामुलक बन्न नसक्ने बताएको छ।
आज शिक्षा पत्रकार सन्जाल,नेपाल इजोनले राखेको शिक्षा विधेयकका समस्या र समाधानका उपायबारे अन्तरक्रिया कार्यक्रममा एन-प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले यस्तो बताएका हुन।
उनले भने, ‘१५ प्रतिशत छात्रवृत्ति दिन सक्ने अवस्था छैन,गैरनाफामुलक बन्न पनि सक्दैन,निजी विद्यालय गैरनाफामुलक बनाउने यो कुरा संविधानको मर्म र भावना विपरीत पनि हो। ‘ थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया