Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

 

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित वीपी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा बिहीबार मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, मोटरसाइकलको पछाडि सवार भारत मोतिहारी घर भई हाल काठमाडौंमा बस्दै आएका १८ वर्षीय सागर आलमको काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो।

गत मंगलबार बर्दिबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ७३३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काभ्रेका १८ वर्षीय सौगात माझीको सोही दिन सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP