काठमाडौं : मुग्लिन-नारायणघाट सडक अवरुद्ध भएपछि दशैंका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर मोडिएका हुन्।
यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले भाडा पनि बढाएका छन्। मुग्लिन – नारायणगढसँगै अन्य मुख्य राजमार्गहरूमा पनि समस्या छ। दशैँको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया