Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सल्यानमा जीप दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत

 

काठमाडौं : सल्यानमा जीप दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको लु २ प ६५ ०२ नम्बरको फोर्स जीप कपुरकोट गाउँपालिका–३ को चोरखोलामा दुर्घटनामा परेको थियो।

मृत्यु हुनेमा बाफिकोट–५ का २५ वर्षीय प्रकाश केसी, २७ वर्षका शशीधर केसी र ६८ वर्षीया पबी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुई जना गम्भीर घाइते भएका छन्।

उनीहरुको टाउको र छातीमा चोट लागेको छ। घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि नेपालगन्ज रेफर गरिएको छ। पाँच जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। गाडी सडकदेखि ४ सय मिटर तल खसेको थियो।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP