काठमाडौं : दशैंको टीका नजिकिएसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ।
घटस्थापनादेखि हालसम्म ५ लाख ५३ हजार २ सय ६१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको नेपाल प्रहरीको तथ्यांक छ।
यो आज बिहान ६ बजेसम्मको नेपाल प्रहरीको तथ्यांक हो। हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ८५ हजार २ सय चौरासी यात्रुले विभिन्न नाकाबाट काठमाडौं छाडेका छन्।
यही अवधिमा १७ हजार दुई सवारी बाहिरिएको काठमाडौं उपत्यका ट्राफिकका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया