Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय दिनेश साहकी २८ वर्षीया श्रीमती मिंकुदेवी साहको निधन

 

गौर : रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगर बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

शनिबार राति करिब साढे ८ बजेको समयमा मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय दिनेश साहकी २८ वर्षीया श्रीमती मिंकुदेवी साहको निधन भएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनियापुरका अनुसार मिंकुले घरमा रहेको मोटर चलाउने क्रममा कलमा अचानक करेन्ट प्रवाह हुँदा बायाँ हातमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि परिवारका सदस्यले तत्काल उनलाई उपचारका लागि सिभिल अस्पताल चन्द्रनिगाहपुर पुर्‍याएका थिए।

उपचारका क्रममा शनिबार राति साढे ९ बजे चिकित्सकले मिंकुलाई मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनियापुरस्थित सरकारी अस्पताल लगिएको र आइतबार बिहान पोष्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। उक्त घटनापछि चेतनगर बजार शोकमग्न बनेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP