Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शिवराज नगरपालिका-५, कटनिको एक घरमा राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा

 

कपिलवस्तु : शिवराज नगरपालिका-५, कटनिको एक घरमा राजस्व अनुसन्धान कार्यालय बुटवलले छापा मारेर २३ बोरा कपडा बरामद गरेको छ।

​अवैध कपडा भण्डारण गरिएको भन्ने विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो उक्त घरमा छापा मारेको थियो। छापा मार्ने क्रममा घरभित्र लुकाएर राखेको अवस्थामा २३ बोरा कपडा फेला परेको राजस्व अनुसन्धानले जनाएको छ।

​बरामद गरिएको कपडाको बजार मूल्य र त्यसको स्रोत बारे राजश्व अनुसन्धान कार्यालयले थप अनुसन्धान गरिने प्रमुख सुवास श्रेष्ठले बताउनुभयो । राजस्व छलीको आशंकामा कपडा बरामद गरिएको र संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले बताएको छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP