काठमाडौँ : टेकु दोभान क्षेत्रमा मंगलबार बिहान कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला परेको छ।
स्थानीयवासीका अनुसार खोला दोभानमा महिलाको मृत शव भेटिएको हो। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया