Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

धनुषामा करेण्ट लागेर गए राति एकजनाको मृत्यु

 

जनकपुरधाम : धनुषामा करेण्ट लागेर गए राति एकजनाको मृत्यु भएको छ। विदेह नगरपालिका-२ दुहबीका ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको हो ।

राति करिब ११ बजेतिर मुख्यद्वार (मेन गेट) बन्द गर्ने क्रममा उनलाई करेण्ट लागेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए। गम्भीर घाइते उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरे।

जन्मजात फरक क्षमताका उनी बालबालिकालाई ट्युसन पढाएर जीविका गर्थे। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। छोरा रोजगारका क्रममा विदेशमा छन् भने छोरीको विवाह भइसकेको छ।

प्रादेशिक अस्पताल जनकपुरधाममा उनको शवको पोष्टमार्टम भइरहेको ​प्रहरीले जनाएको छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP