Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ऊर्जामन्त्री इनेस मान्जानोका अनुसार पूर्वाधार परियोजनाहरूको घोषणा

 

इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआको हत्या प्रयास आरोपमा पाँचजना पक्राउ परेका छन्।

ऊर्जामन्त्री इनेस मान्जानोका अनुसार पूर्वाधार परियोजनाहरूको घोषणा गर्न काना प्रा प्रान्ततर्फ जाँदै गर्दा नोबोआको कारलाई करिब ५०० जनाको समूहले घेरेर ढुङ्गामुढा गरेका थिए। मन्त्रीले पछि कारमा गोली लागेको संकेत देखिएको तर राष्ट्रपति भने सुरक्षित छन्। यस क्रममा केही गाडीका झ्यालहरू फुटेका छन्।

पक्राउ परेकाहरूलाई आतङ्कवाद र हत्या प्रयासको अभियोग लगाउने अधिकारीहरूले बताएका छन्। मन्त्री मान्जानोले राष्ट्रपतिमाथि गोली चलाउनु र राज्यको सम्पत्तिमा क्षति पुर्‍याउनु आपराधिक कार्य भएको बताइन्।​

इक्वेडरमा डिजेलमा दिँदै आएको सरकारी अनुदान हटाउने सरकारी निर्णयपछि तनाव बढेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीहरूसँग अनेकौँ झडप भएका छन्। यसअघि सेप्टेम्बरमा पनि नोबोआको कारकेडमाथि आक्रमण भएको थियो। थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP