Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

आफ्नै सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुन्डिएको अवस्थामा फेला

 

भारदह : सप्तरीको बलान बिहुल गाउँपालिका २ ओद्राहामा बुधबार एक महिलाको शङ्कास्पद मृत्युु भएको छ।

आफ्नै सुत्ने कोठामा २० वर्षीया केसिला कुमारी यादव झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो।

झुन्डिएको अवस्थामा शव भेटिए पनि खुट्टा ओछ्यानमा छोएको र शरिरमा निलडाम देखिएपछि मृतकका बुुवा राजकुमार यादवले हत्या गरिएको आशङ्कामा घटनाबारे अनुसन्धान गरिपाउँ भनि इलाका प्रहरी कार्यालय कडोरवानामा मृतकका पति खगेन्द्र र ससुरा मदन यादवविरूद्ध जाहेरी दिएका छन्।

केसिलाको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कडरोवनाका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए।

अहिलेसम्म पोर्टमाटमको रिपोर्ट आइनसकेकाले कानुनी प्रक्रियामा अगाडि बढ्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डम्बर पुरीले जानकारी दिए। पोष्टर्माटमको रिपोर्ट अनुसार तत्कालै कानुनी प्रक्रिया अगाडि बढाइने छ।

विवाहमा दस लाख नगद, आधा तोला सुन, फर्निचरको सामान गरी १३ लाख बराबरको दाइजो दिए पनि छोरीको हत्या गरिएकाले न्यायका लागि पहल गरिदिन राजकुमारले आग्रह गरे।

झुन्डिएको अवस्थामा मृत्युु भएको खबर छिमेकीले पाएपछि घटनाको रहस्य खुलेको स्थानीयको भनाइ छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP