Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो

 

काठमाण्डौ – केही दिनदेखि बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ । दिउँसो पनि राम्रोसँग घाम लाग्न सकेको छैन । मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमै रहेकाले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ भने मध्य र पूर्वी क्षेत्रमा मनसुनी तथा स्थानीय वायुको सामान्य प्रभाव छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।  वैखरी

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP