Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

२४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु

 

हुम्ला : मुगुमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाजुरा गौमूल गाउँपालिका- ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसनमा पोल लिएर जाँदै गरेको लु५त १२३७ नम्बरको ट्र्याक्टर मुगुको सोरु गाउँपालिका दुर्घटनामा परेको हो।

सोरुकोट प्रहरी चौकीका बलवीर लावडका अनुसार उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनामा हुम्ला अदानचुली-२ का २८ वर्षीया रेशम भण्डारी गम्भीर घाइते छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP