Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

भीडभाडकै बीच केही व्यक्तिले बस्नेततर्फ आक्रमण

 

विराटनगर : एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण गर्ने प्रयास भएको छ। बस्नेतको गाडीमा रातो रंगको मिसाइएको पानीको सिसा प्रहारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भीडभाडकै बीच केही व्यक्तिले बस्नेततर्फ आक्रमण गर्ने उद्देश्यले हानेको वस्तु सुरक्षाकर्मीले बीचमै रोकिदिएपछि ठूलो दुर्घटना हुनबाट बचेको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्तिहरूलाई प्रारम्भिक सोधपुछ भइरहेको छ। अहिले उक्त क्षेत्रमा टायर बालेर प्रदर्शन गरिएको छ। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP