Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु

 

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ।

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशा तर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर टेक गर्ने क्रममा शुक्रवार बिहान ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी कारमा सवार वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। डीएसपी रुपा लाबुङले मृतक वृद्धको नाम वतन खुल्न नसकेको बताइन्।

डीएसपी लाबुङका अनुसार दुर्घटनामा परी बाराको निजगढ नगरपालिका घर भएका कार चालक दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ। चन्द्रपुर–६ घर भएका डोरमणि सापकोटालाई चोट लागेको प्रहरीले जनाएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP