Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्रको सार्वजनिक स्थानमा धुम्रपान गर्न ‘स्मोकिङ जोन’ बनाउनुपर्ने माग उठेको छ।

हिजो भएको नगरसभा १८ औँ अधिवेशनमा सदस्य सन्तोष ढुंगेलले धुम्रपान गर्नको लागि ठाउ बनाउन माग गरेका हुन्।

उनले भने, ‘सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने नियम राम्रो छ तर धुम्रपान गर्ने गर्न पाउने स्मोकिङ जोन बनाउनुपर्छ, रत्नपार्क वा अरू ठाउँमा भए पनि ठाउँ बनाउनुपर्छ,यसले जसलाई चुरोट चाहिन्छ उहाँहरूलाई सहज हुन्छ।’

काठमाडौं महानगरपालिकाले असार ३२ गते सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८२।८३ का लागि पारित आर्थिक ऐनमार्फत सार्वजनिक स्थानहरूमा धुम्रपान निषेध गर्ने व्यवस्था गरेको छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP