Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मकवानपुरको इन्द्रसरोवर–१ मार्खुचौरमा पानी बोकेको गाडी इन्द्रसरोवरमा खस्यो

काठमाडौं : मकवानपुरको इन्द्रसरोवर–१ मार्खुचौरमा पानी बोकेको गाडी इन्द्रसरोवरमा खसेको छ।

मार्खु–कंलकी सडक खण्डमा कलंकीबाट मार्खु गइरहेको बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर बोकेको आईचर गाडी रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढेर सडकबाट १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको हो।

मार्खु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपेश यादवको टोली घटनास्थल पुगेर तालमा डुबिरहेको गाडी निकाल्ने प्रयास गरिरहेको छ।

गाडीसाहु ललितपुर–११ ‍शङ्खमुलका दिगज अमात्य, चालक गोरखा, सुलिगढ–१ का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुर, मकवानपुरगढी–३ का १८ वर्षीय सुजन जिम्बा प्रहरीको सम्पर्कमा छन्।

गाडी तालमा खसे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP