Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

इरान जाने योजना स्थगित गर्न परराष्ट्र मन्त्रालयको आग्रह

 

काठमाण्डौ – परराष्ट्र मन्त्रालयले अमेरिका र इरानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै स्थिति सामान्य नहुँदासम्म इरान जाने योजना स्थगित गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकालेर इरानमा बसोबास गर्ने वा रोजगारीमा रहेका नेपाली नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा देश छोड्नको लागि उपयुक्त माध्यम अपनाउन भनेको छ ।

त्यहाँ रहेका सबै नेपाली नागरिकलाई आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्ने गरी राहदानी, परिचयपत्र र अन्य यात्रा कागजात तयारी अवस्थामा राख्न मन्त्रालयको आग्रह छ ।

समन्वय र आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाण्डौ वा कतारको दोहामा रहेको नेपाली दूतावाससँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । यसअघि मन्त्रालयले गएको पुस १३ गते पनि इरानसम्बन्धी यात्रा चेतावनी (ट्राभल एडभाइजरी) जारी गरेको थियो ।  वैखरी 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP