Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

होटेल फरेस्ट इनको आईपीओ खुला

 

 

काठमाडौं । होटेल फरेस्ट इन लिमिटेडको आईपीओ बिहीबार (माघ २२ गते) देखि सर्वसाधारणका लागि खुला भएको छ ।
कम्पनीले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

४० लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई चार लाख कित्ता र, सामूहिक लगानी कोषका लागि दुई लाख कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ८० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ३३ लाख २० हजार कित्ता आईपीओ सबैका लागि खुला गरेको हो । यसको आईपीओ कम्तीमा १० कित्ता र बढीमा दुई लाख कित्तासम्म भर्न मिल्छ ।

लगानीकर्ताले माघ २६ सम्म आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP