Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे नजिकै १० किलोमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्।

धादिङको थाक्रे गाउँपालिकास्थित १० किलोमा दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा १ जनाको मृत्यु भएको बताइएको छ। घाइतेको संख्या एकिन भइ सकेको छैन। दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको घरभित्र छिरेको छ।घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउदै गरेका स्थानीयको मृत्यु भएको हो। अहिले घाइतेको उद्धार गरि काठमाडौं पठाइँदै गरेको घटनास्थल जाँदै गरेका जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिए।  थाहा खबर
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP