Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु

महोत्तरी : खेत जोत्ने क्रममा प्रयोग गरिएको ट्याक्टरको रोटाभेटरमा परेर महोत्तरीको मटिहानी नगरपालिका–४ दुई बालिकाको मृत्यु भएको छ।ज्यान गुमाउनेमा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहा नगरपालिका वडा नम्बर –११ मरडा निवासी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेका छन्।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको समयमा दुवै बालिका ट्याक्टरमै सवार थिए।सोही क्रममा अचानक सन्तुलन गुमाएर लडेपछि ट्याक्टरको पछाडि जडान गरिएको रोटाभेटरले टाउकोमा गम्भीर चोट पुर्‍याउँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।ट्याक्टर मटिहानी नगरपालिका वडा नम्बर –४ का गरिब आलमको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। ट्याक्टर भने घटनास्थलमै नियन्त्रणमा लिइएको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP