Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

लुम्बिनीमा ग्यासको कृत्रिम अभाव रोक्न डिलरलाई दैनिक विवरण पेस गर्न निर्देशन

भैरहवा, ३ चैत ।

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्यासको वितरण सहज बनाउन बिक्रेताहरुलाई कारोबारको सम्पूर्ण विवरण दैनिक रुपमा पेस गर्न निर्देशन गरेको छ ।

पश्चिम एसियामा जारी युद्धका कारण उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन नसकेको गुनासो बढेपछि आपूर्ती सहज बनाउन र कृत्रिम अभाव हुन नदिन रुपन्देहीको भलवारीस्थित निगमको प्रादेशिक कार्यालयले यस्तो प्रावधान गरेको हो ।

निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुषालले निगमको भलवारी कार्यालय मातहतमा रहेका जिल्लाका सबै ग्यास डिलरले उद्योगबाट प्राप्त गरेको र उपभोक्तालाई बिक्री गरेको सम्पूर्ण कारोबार दैनिक रुपमा जिल्ला प्रशासन र निगमको प्रादेशिक कार्यालयमा बुझाउनु पर्ने प्रावधान गरिएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP