Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

नागरिकता वितरण प्रावधान त्रुटीपूर्ण

काठमाडौं, पुस १३ । राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष अनुपराज शर्माले नागरिकता वितरणसम्वन्धी प्रावधानहरु अझैपनि त्रुटीपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय महिला आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा नागरिकता सम्बन्धी प्रावधानहरु जस्तोसुकै भए पनि आमाको नामबाट नागरिकता लिन सक्ने अवस्था अझै पनि नरहेको बताए ।

अध्यक्ष शर्माले नागरिकता सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई स्पष्ट रुपमा सुचित गर्नु पर्ने सुझाव दिए । राज्यले नै महिला र पुरुषलाई भेदभावको दृष्टिले हेर्ने गरेको उनको टिप्पणी थियो ।

कार्यक्रममा राज्यविहिनताको विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरु नामक संगालोको नेपाली अनुवाद संग्रह विमोचन गरिएको थियो ।

संग्रहमा संयुक्त राष्ट्रसंघको साधारणसभामा अनुमोदन गरिएको मानवअधिकार आयोग सम्बन्धी विश्वव्यापी घोषणा र आधारभूत अधिकारसम्बन्धी विषय समेटिएका छन् ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP