Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विजयनगर गाउँपालिका मा दुधाधारी बाबा धाम मेला सुरु

माघ १७ गते विजयनगर ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका अन्तरगत पर्ने गुगौलीको दुधाधारी बाबा धाममा आज देखि मेला सुरु भएको छ । परम्परागत लाग्ने उक्त मेला यस वर्ष पनि श्रीपन्चमी देखि सुरु भइ आज दिउँसो मेला लाग्ने साथै रातिमा नौटङ्की नाच हुँदै आएको भोलि १८ गते सम्पन्न हुने मेला आयोजक ले जनाएको छ ।

यस धाम को आफ्नै विशेष महत्त्व छ । त्यहा एक जना बाबा बस्थे बाबा ले बाघ को सवारी गर्ने गर्थे बाबा ले दूध को आहार मात्र लिने गर्थे , बाबा को आध्यात्मिक शक्ति रहेकोे थियोे सर्ब साधारण को विश्वास रहिआएको छ । मन्दिरको प्रचारप्रसार हुन नसकेकोले ओझेलमा परेको वडा अध्यक्ष नेपाल चौधरी को भनाइ छ ।
बाबा जिउदै समाधी लिएका बुढापाखा हरु को भनाइ छ । उक्त ठाँउ मा मन्दिर निर्माण गरिएको छ । मन्दिर मा परापुर्वकाल देखि नै पुजा गरिदै आई रहेका छन् । आफुले सोचेका पुरा हुने जन विश्वास रहेकोे छ । मन्दिर मा श्रीपन्चमी को दिन बिहानै देखि दूध चढाउने भक्तजनहरु को भिड लाग्ने गर्दछ ।

मेला लाई व्यवस्थित रुपमा सम्पन्न गर्न पुर्ण रुपमा तयारी भइसकेको मेला ब्यवस्थापक अध्यक्ष राम जन्म यादव ले जानकारी गर्नु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP