Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

धम्की दिएर २० लाख माग गर्ने पक्राउ

काठमाडौं : विभिन्न मोवाइल नम्बरहरूबाट फोन तथा  म्यासेज गरी २० लाख माम गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मागेको रकम नदिएमा ज्यानसमेत लिने धम्की दिने कार्यमा संलग्न रहेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले बारा निजगढ नगरपालिका–११ घर भई जिल्ला काठमाडौं चन्द्रागिरी–९ मच्छेगाँउ बस्ने २६ को संजीव भन्ने पदम काफ्लेलाई कलंकीबाट पक्राउ गरेको हो।

उनीमाथि आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरमा पठाइएकोमा जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP