Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

इँटाभट्टाका चौकिदारको शंकास्पद मृत्यु

रौतहट : रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एकजना चौकिदारको शंकास्पद मृत्यु भएको छ। चन्द्रपुर नगरपालिका वडा नं-१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका अन्दाजी ४० वर्षका जलिल मियाँको शंकास्पद मृत्यु भएको हो।

रातिको समयमा कसैले मियाँको टाउकोमा हिर्काएर हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तुप्रसाद जयसवारले जानकारी दिएका छन्।

मृतक मियाँको टाउकोमा चोट र रगताम्मे अवस्थामा शव फेला परेपछि प्रहरीको तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान अगाडि बढाइएको डिएसपी जयसवारको भनाइ रहेको छ। उद्योगमा राति मियाँ मात्र रहेको र उनलाई कसैले फलामको डण्डीले हानेर हत्या गरेको हुनसक्ने स्थानीयले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP