Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

छोराको हत्या गर्ने बाबु पक्राउ

काठमाडौं :  २० वर्षीय छोराको हत्या गरी भागेका व्यक्ति पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका- ११ विजय नगरका २० वर्षीय विवेक चौधरीको हत्या गर्ने ४५ वर्षका लौरंगलाल थारु पक्राउ परेका हुन्।

उनी मृतकका बुबा हुन्।  बुधबार उनले छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए।  घाइते विवेकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएपछि उनका बुबा लौरंगलाल फरार भएका थिए। 

उनको खोजीको क्रममा  शुक्रबार गुलरिया नगरपालिका-११ इन्द्रपुर स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा पक्राउ गरेको बर्दियाका प्रहरी नायक उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP