Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

१२ भदौ ।  काठमाडौं : सीमा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेका ठूलो परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले महोत्तरीबाट भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पञ्चायतका २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट स्रोत नखुलेको २६ लाख बराबरको नेपाली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। उनीबाट एक हजार, एक सय र पचास दरका नेपाली रुपैयाँ बरामद भएको हो।

प्रहरीले मटिहानी–३ स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडिबाट उनलाई पक्राउ गरेको हो। ज १२ प १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा नोट फेला परेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP