Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

डडेल्धुरामा युवतीको सामूहिक बलात्कार आरोपमा तीनजना पक्राउ

४ असोज, डडेल्धुरा ​: एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–३ का तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २२, २३ र २८ वर्षका छन्। अर्का एक १८ वर्षीय किशोर भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

२० वर्षीया युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूमाथि गत वैशाख ५ गते र १२ गते युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ।

घटनाबारे आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता थापाले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP