Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पैसा डबल बनाइदिने भन्दै ५० लाखभन्दा बढी ठगी गर्ने गिरोहका नाइके पक्राउ

 

सप्तरी : पैसा डबल बनाइदिने भन्दै सर्वसाधारणसँग रकम लिएर लाखौं रकम ठगी गर्ने एक गिरोहका नाइकेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजकलाई प्रहरीले ठगी तथा अपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत जानकारी दिए।

प्रहरीका अनुसार रजकमाथि हालसम्म ४ जनाले उजुरी दिएको र ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

रजकका गिरोहले अरु व्यक्तिसँग पनि रकम डबल गरिदिने नाममा ठगी गरेको सूचना आएको नायब प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP