Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

स्याङ्जामा टिपर दुर्घटना, एकजनाको मृत्यु

 

काठमाडौं : स्याङ्जामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। चारजना गम्भीर घाइते भएका छन्। कुश्मा नगरपालिका- १४ पर्वतका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर गएराति ११ बजे दुर्घटना भएको हो।

शारदा नगरपालिका- ७ सल्यानका १५ वर्षीय हरि परियार, आँधी खोला गाउँपालिका- २ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका- ६ भण्डारा, चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानाकारी दिए। उनीहरूको उपचार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भइरहेको छ।

सडकबाट करिब ५० मिटर तल खसेको टिपर दुर्घटनाबारे अनुसन्धान अगाडि बढाएको श्रेष्ठले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP