Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गोरखामा तीन घर जलेर नष्ट, ११ चौपाया मरे

सुलीकोट : उत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ।

जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।

बिहीबार साँझ करिब साँढे आठ बजेको समयमा खाना बनाउन लाग्दा ग्याँस चुलोमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको उनले बताए। आगलागीबाट आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको छन्।

त्यही घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घरमा समेत जलेर नष्ट भए शर्माले बताए।

घट्नाको जानकारी पाए लगत्तै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP