विराटनगर : ‘नो केबलकार समूह’ का अगुवा प्रदिप मादेनलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट आज उनलाई पक्राउ गरेको हो।
गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुलहुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन्।
पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरिएको छ। बन्दका कारण मेची राजमार्गका छोटो तथा लामो दुरीको यातायात ठप्प छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया