Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रकृतिको मृत्युमा वक्तव्यको बाढी बगाउने होइन, निरन्तर कूटनीतिक पहल हुनुपर्‍याे : स्वर्णिम

 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा सरकारले वक्तव्य जारी गरेर मात्रै छुटकारा पाउन नहुने बताएका छन्।

आज(मंगलवार) बसेको प्रतिनिधिसभा बैठकमा उनले समस्या समाधान नहुञ्जेल निरन्तर कुटनीतिक पहल सरकारले जारी राख्नुपर्ने बताएका हुन्। उनले उक्त घटनाको हरेक दिन अपडेट गरिनुपर्ने पनि बताए।

घटनाको निष्पक्ष छानबिन हुनुपर्ने,विद्यार्थीको भौतिक सुरक्षा, शैक्षिक प्रत्याभूति, न्याय र क्षतिपूर्ति ढिलाउनुपर्ने उनको माग छ।

‘सरकारले समयमै कूटनीटिक पहल गरेको भए यसरी हिजो विद्यार्थीहरू अलपत्र हुने थिएनन्,’ उनले भने, ‘संसद पनि संवेदनशील भएन, परराष्ट्र संयन्त्र ढिला परिचालन भयो, अबदेखि निरन्तर कूटनीतिक पहल हुनुपर्छ, एक/दुईवटा वक्तव्यको बाढी बगाइदियौँ अब पुग्यो भनेर छुट छैन, हरेक दिन अपडेट चाहिन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP