Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

गृहमन्त्री लेखकले गरे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निरीक्षण

 

भैरहवा : गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहेका मन्त्री लेखकले मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन्।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगरका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक आज बिहान ९ बजे निरीक्षणका लागि विमानस्थल पुगेका थिए।

निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेको अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताए।

गृहमन्त्री लेखकले भने, “गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौँ। त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौँ।”

उनले विमानस्थलबाट अन्तरराष्ट्रिय उडान पुनः संचालनमा आएकोमा खुसी व्यक्त गरे। यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP