Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

तीनजुरे मिल्केबाट आज कोशी पर्यटन वर्ष आरम्भ हुँदै

 

काठमाडौं : कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन बुधबार हुँदैछ।

प्रदेशको विकास र पर्यटन प्रवर्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम छ। तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्ष आरम्भ गर्ने तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि अन्तिम समयमा नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंहले आरम्भ गर्ने छन्।

पर्यटन वर्षको लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ। पर्यटन वर्षमा कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई सजिलोका लागि नाकाहरूमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ ।

स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बिच बाटोमा जाँच नगर्ने बताइएको छ ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP