Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वायु प्रदूषण कम गर्न माग राखी प्रदर्शन

 

काठमाडौँ : वायु प्रदूषण कम गर्न माग गर्दै काठमाडौँमा आज प्रदर्शन भएको छ।

शनिवार काठमाडौँको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाका लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश नीलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायु प्रदूषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP