काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गर्न लागेको प्रदर्शनी र शिक्षकहरूको १९ दिनदेखिको प्रदर्शनीका कारण आज पनि नयाँबानेश्वर थापागाउँ क्षेत्रको सडकमा सवारी चाप बढेको छ।
माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्ण रुपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको हो।
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया