कञ्चनपुर : चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ। काम गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीकी २४ वर्षीया लालमति रानाको चट्याङ लागेर मृत्यु घटनास्थलमै मृत्यु भएको हो।
उनका श्रीमान २५ वर्षीय रतनसिंह राना गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डीएसपी सागर सिंह बोहराले जानकारी दिए। उनीहरू आज बिहान घर नजिकै रहेको दोदा नदीमा तर्बुजा टिप्न गएका बेला चट्याङ लागेको हो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया