Trending
अन्तर्राष्ट्रिय देश-विदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल, असार १५ गते भोजनलिपि स्वाद चाख्न पाइने राजनीति देशको बृहत्तर हित गर्न एमाले र कांग्रेसबीच सहकार्य भइरहनुपर्छ : प्रदीप ज्ञवाली राजनीति ‘न्यायाधीश सिफारिस समावेशी भएन, न्याय परिषद्लाई संसदीय समितिमा बोलाऔँ’ flash सन्तरामको आँगनमा फक्रिएको शिक्षा flash मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना  flash रक्त बेचविखनको विरोधमा स्वयंसेवी आवाज flash भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो अन्तर्राष्ट्रिय कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु राजनीति प्रचण्डले भने : जनार्दनलाई पार्टी छोड्न भनेको छैन राजनीति शिक्षा मन्त्रालयको प्रस्ताव : एसईई नहटाऔं, तर प्रदेशबाट सञ्चालन गराैं

पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३

 

 

एजेन्सी: पाकिस्तानसँग युद्धविराम भएसँगै भारतले बन्द गरेका विमानस्थल संचालनमा ल्याएको छ।

दुई देशको तनाव बढेपछि गत मे ७ तारिखदेखि १५ मे सम्मका लागि ३२ वटा विमानस्थल बन्द गरिएको थियो। यद्यपि अवस्था सामान्यतर्फ उन्मुख भएपछि बन्द गरिएका सबै विमानस्थल तोकिएको समयअघि नै संचालनमा ल्याइएको हो।

एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्रेस वक्तव्य जारी गर्दै ३२ विमानस्थल प्रयोग गर्नुअघि सम्बन्धित एयरलाइन्ससँग जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

इण्डिगो एयरलाइन्सले सामाजिक संजालमार्फत जानकारी दिँदै सेवा नियमित हुन भने केही समय लाग्ने भनेको छ। उसले यात्रुलाई अतिरिक्त समय राखेर यात्राका लागि विमानस्थल पुग्न पनि आग्रह गरेको छ।        थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP